नेभिगेशन
राजनिति
मासिक तीन लाख २५ हजार रुपैयाँ तिर्ने गरी घर भाडामा लिएर पार्टी कार्यालय सन्चालन

मासिक तीन लाख २५ हजार रुपैयाँ तिर्ने गरी घर भाडामा लिएर पार्टी कार्यालय सन्चालन

पार्टी अध्यक्ष माधव कुमार नेपालले शुक्रबार बिहान मिनभवनमा पार्टी कार्यालयको उदघाटन गरेका छन् ।
स‌सदमा नेकपा एमालेकाे अवराेध कायमै आज पनि नारावाजी

स‌सदमा नेकपा एमालेकाे अवराेध कायमै आज पनि नारावाजी

एमाले संसदीय दलको बैठकमा सो दलका संसदीय दलका नेता केपी शर्माओलीले बैठकमा संयमित हुन निर्देशन दिएका थिए ।
भीम रावललाई ओलीको जवाफ – ‘सुदूरपश्चिम प्रदेशको पार्टी इन्चार्ज लेखराज नै हुन’

भीम रावललाई ओलीको जवाफ – ‘सुदूरपश्चिम प्रदेशको पार्टी इन्चार्ज लेखराज नै हुन’

ओली निवास बालकोटमा भएको एमाले शीर्ष नेताबीचको छलफलमा अध्यक्ष ओलीले पार्टीको अहिलेको प्रदेश संरचनामा कुनै फेरबदल हुन नसक्ने जवाफ दिएका हुन् ।
सत्ता साझेदार पाँच दलको बैठक सकियो: मन्त्रिपरिषद् विस्तारमा सहमति जुटेन

सत्ता साझेदार पाँच दलको बैठक सकियो: मन्त्रिपरिषद् विस्तारमा सहमति जुटेन

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको लामो समय बित्दासमेत मन्त्रिपरिषदले पूर्णता पाएको छैन।
सत्ता साझेदार पाँच दलको बैठक सुरु:  सरकार विस्तारबारे छलफल हुने

सत्ता साझेदार पाँच दलको बैठक सुरु: सरकार विस्तारबारे छलफल हुने

रकार गठन भएको लामो समय बित्दासमेत मन्त्रिपरिषदले पूर्णता पाएको छैन
किन रोके देउवाले डडेल्धुरामा वडा अधिवेशन ?

किन रोके देउवाले डडेल्धुरामा वडा अधिवेशन ?

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा २५ भदौका लागि तोकिएको वडा अधिवेशन रोक्न माग गरेको छ...
दल विभाजन पछि बझाङका स्थानिय तहका प्रमुख उप-प्रमुख को कता ?

दल विभाजन पछि बझाङका स्थानिय तहका प्रमुख उप-प्रमुख को कता ?

बझाङमा एमालेबाट निर्वाचित १७ जना स्थानीय तहका प्रमुख र उप प्रमुख मध्ये समाजवादीमा सनाखत गर्ने जम्मा २ जनामात्रै रहेका छन् । बाकि...
एमसीसी उपाध्यक्ष सुमारको पहिलो भेट एमाले अध्यक्ष ओलीसँग

एमसीसी उपाध्यक्ष सुमारको पहिलो भेट एमाले अध्यक्ष ओलीसँग

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आज दिउँसो करिब १ बजे अध्यक्ष ओली निवास बालकोट पुगेर भेट गर्ने कार्यसूची रहेको छ ।
एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाण्डौ आईपुग्यो

एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाण्डौ आईपुग्यो

प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।
विना सहमति मेरो नाम एमाले समाजबादी पार्टीको केन्द्रीय कमिटी सदस्यमा राखियो :  एमाले नेता जोशी

विना सहमति मेरो नाम एमाले समाजबादी पार्टीको केन्द्रीय कमिटी सदस्यमा राखियो :  एमाले नेता जोशी

नेकपा एमालेको विभाजनपछि माधव नेपाल समुहले दर्ता गरेको एमाले समाजबादी पार्टीको केन्द्रिय कमिटी सदस्यमा आफ्नो सहमति नलिई नाम राखिएकोमा एमाले नेता भानुभक्त...
दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा बझाङमा अध्यादेश जलाइयो

दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा बझाङमा अध्यादेश जलाइयो

एमाले निकट अनेरास्ववियू जिल्ला कमिटी बझाङ र राष्ट्रिय युवा संघ जिल्ला कमिटी बझाङले संयुक्त रुपमा अध्यादेशको विरोध गर्दै अध्यादेश जलाएको छ ।
अपहरणमा परेकी लुम्बिनी प्रदेशकी सांसद वलीलाई मुख्यमन्त्रीको मन्त्री बन्न प्रस्ताव

अपहरणमा परेकी लुम्बिनी प्रदेशकी सांसद वलीलाई मुख्यमन्त्रीको मन्त्री बन्न प्रस्ताव

सांसद वलीले मुख्यमन्त्रीले आफूलाई मन्त्री बन्न प्रलोभन देखाएको बताइन् ।