राजनिति
प्रधानमन्त्रीले राख्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने कांग्रेसले निर्णय गरेको छ । मंगलबार, वैशाख २१, २०७८
गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ
राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । सोमबार, वैशाख २०, २०७८
कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण पुष्टि
नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार, वैशाख २०, २०७८
विमला वली माओवादीमा प्रवेश, शंकर पोखरेलको बहुमत गुम्यो
लुम्बिनी प्रदेश सांसद विमला वली माओवादीमा प्रवेश गरेकी छिन् । ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। आइतबार, वैशाख १९, २०७८
स्थायी कमिटी बैठकलगत्तै प्रधानमन्त्री शीतलनिवासमा
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । आइतबार, वैशाख १९, २०७८
राजीनामापछि के गर्लान् मुख्यमन्त्री शंकर पोखरेल ?
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार सबैलाई आश्चर्यचकित तुल्याउँदै राजीनामा दिए । आइतबार, वैशाख १९, २०७८
मुख्यमन्त्रीले राजीनामा दिएपछि जसपाका नयाँ मन्त्रीहरु अन्योलमा
जनता समाजवादी पार्टी (जसपा) का चारजना सांसदहरु अविश्वासको प्रस्तावमा हस्ताक्षर गरिसकेर पनि पार्टीको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेका थिए । आइतबार, वैशाख १९, २०७८
मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत
मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । आइतबार, वैशाख १९, २०७८
झलनाथ खनालको उपचारमा यथेष्ठ ध्यान दिन माधव नेपालको आग्रह
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारमा यथेष्ठ ध्यान दिन सम्बद्ध पक्षसँग आग्रह गरेका छन् । आइतबार, वैशाख १९, २०७८
एमाले नेता झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पतालमा भर्ना
नेकपा (एमाले) का नेता झलनाथ खनाललाई कोभिड पोजिटिभ भएर निमोनिया देखिएपछि शनिबार साँझदेखि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ । शनिबार, वैशाख १८, २०७८
आउँदो आर्थिक वर्षदेखि मजदुरको न्यूनतम मासिक तलब १५ हजार पुर्याउँछौँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको दाबी गर्नुभएको छ । शनिबार, वैशाख १८, २०७८
कांग्रेसले हाताहाती दुई मन्त्रालय मागेपछि कर्णालीका मुख्यमन्त्री सकसमा
नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएवापत तत्काल दुई मन्त्रालय मागेको छ । शनिबार, वैशाख १८, २०७८