राजनिति
प्रधानन्यायाधीशको ‘सम्मानजनक बहिर्गमन’ को प्रस्तावपछि न्यायाधीशहरु छलफलमा ।
सोमबार, कात्तिक १५, २०७८
सम्झौता अघि बढाउने–नबढाउने नेपालको हातमा छ– एमसीसी
सोमबार, कात्तिक १५, २०७८
न्यायालयको विवादमा कांग्रेस मौन बस्न मिल्दैन
सोमबार, कात्तिक १५, २०७८
परमादेश दिने सबै न्यायाधीशले राजीनामा दिनुपर्छ भन्नु गैरजिम्मेवार : प्रधानमन्त्री देउवा
बुधबार, कात्तिक १०, २०७८
जोशीलाई स्थायी कमिटी सदस्य बनाउने माधव नेपालको घोषणा
नेकपा (एकीकृत समाजवादी)ले नेकपा (एमाले) परित्याग गरेर आएका भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने भएको छ । बिहीबार, असोज २१, २०७८
नेपाली काँग्रेसको जिल्ला अधिवेशनका लागि बझाङमा आइपुगे नयाँ मतदान अधिकृत
नेपाली काँग्रेसको जिल्ला अधिवेशन सोमबार नयाँ मतदान अधिकृत आएसँगै मतदानको बारेमा छलफल चलिरहेको छ । सोमबार, असोज १८, २०७८नेपाली कांग्रेस बझाङको जिल्ला सभापतिका लागि दुवै उम्मेद्वार देउवा पक्षका
नेपाली कांग्रेस बझाङको आठौं जिल्ला अधिवेसनमा नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको छ । शनिबार, असोज १६, २०७८
बझाङमा नेपाली कांग्रेसको १२ वटै स्थानीय तहको अधिवेशन सकियो, ६ स्थानीय तहमा सहमति र ६ स्थानीय तहमा मतदान
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बझाङका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । मंगलबार, असोज १२, २०७८अनेरास्ववियूको केन्द्रीय कमिटी सचिवमा बझाङका लोकेन्द्र सिंह चयन
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको सचिवमा बझाङका लोकेन्द्र बहादुर सिंह चयन भएका छन् । आइतबार, असोज ३, २०७८
सत्ता स्वार्थले धरमराउँदै संविधान
संविधानसभाबाट नयाँ संविधान जारी भएको ६ वर्ष पूरा भएर सातमा लागेको छ। तर, प्रमुख राजनीतिक दलको सत्तास्वार्थले ६ वर्ष बित्दानबित्दै नयाँ संविधान... आइतबार, असोज ३, २०७८
मन्त्रालय भागबण्डामा सकस
सत्तारुढ गठबन्धनभित्र मन्त्रालय भागबण्डाबारे सहमति जुट्न नसकेपछि कार्यदललाई जिम्मेवारी दिइएको छ शुक्रबार, असोज १, २०७८
एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ – माधव नेपाल
केन्द्रीय कार्यालयकाे उद्घाटन गर्दै उहाँले एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गर्नु भएको हो । शुक्रबार, असोज १, २०७८