राजनिति
५ सय घर बनाउन समाजवादीले खटायो १०० युवा
नेकपा (एकीकृत समाजवादी) निकट युवा सङ्घ नेपालले जाजरकोटमा भूकम्पले भत्काएका पाँच सय घर निर्माण गर्न एक सय जनाको युवा टोली खटाएको छ। शुक्रबार, मंसिर ८, २०८०
रवि लामिछानेको ‘घरदैलो कार्यक्रम’ आजदेखि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आजबाट घरदैलो कार्यक्रम सुरु गर्दै छन् । शनिबार, मंसिर २, २०८०
दुर्गाथलीमा नेकपा एमालेका पदाधिकारी तथा जनप्रतिनिधिले गरे पहिरोले अवरुद्ध भएको बाटो सुधार
दुर्गाथली गाउँपालिकामा नेकपा एमालेका पदाधिकारी, जनप्रतिनिधि तथा एमाले समर्थक सर्वसाधरणले पहिरोले अवरुद्ध बाटो सुधार गरेका छन् । बिहीबार, कात्तिक ३०, २०८०तिहारको मुखैमा अनाथ र टुहुरा बालबालिकाकी साहारा बनिन् उपाध्यक्ष भण्डारी
तल्कोट गाउँपालिका उपाध्यक्ष पार्वती भण्डारी कुँवरले गाउँपालिकाभित्रका अनाथ र टुहुरा बालबालिकालाई लुगाकपडा वितरण गर्नुभएको छ । बुधबार, कात्तिक २२, २०८०
सुनकुडा नमुना क्याम्पसमा अनेरास्ववीयु गठबन्धनबाट बिजयी जोशी बिप्लव निकट अखिल क्रान्तिकारी प्रवेश
बित्थडचिर गाउँपालिका -९ स्थित सुनकुडा नमुना क्याम्पसका स्ववीयु कोषाध्यक्ष भानु जोशी बिप्लव निकट अखिल क्रान्तिकारीमा प्रवेश गर्नु भएको छ । सोमबार, असोज १, २०८०
गाडी सुविधा लिन ऐन संशोधन तयारीमा सुदूरपश्चिम सरकार
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको सेवासुविधा सम्बन्धी ऐन संशोधनको तयारी थालेको छ । बुधबार, भदौ २७, २०८०
*राजकीय सम्मानकासाथ नेम्वाङको अन्त्येष्टि गरिने, अन्त्येष्टिका दिन सार्वजनिक बिदा
संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । मंगलबार, भदौ २६, २०८०
सहमति, सहकार्य र एकताको मियो हुनुहुन्थ्याे नेम्वाङ
नेपाली राजनीतिमा निकै परिपक्क, शालीन, समन्वयकारी र सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तित्वको छवि बनाउनुभएका संविधान सभाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिमा... मंगलबार, भदौ २६, २०८०
मन्त्रिपरिषद्काे आकस्मिक बैठक बस्दै
पूर्व संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि आकस्मिक मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। मंगलबार, भदौ २६, २०८०
देशले अनुभवी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले मर्माहित भएको बताउनुभएको छ । मंगलबार, भदौ २६, २०८०
नेम्वाङको अप्रत्यासित निधनले मर्माहत छु : देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्ष एवम् नेकपा (एमाले) का मंगलबार, भदौ २६, २०८०
नेम्वाङ पार्टीको उपाध्यक्ष मात्र हैन हितैषी मित्र र सुखदुःखको साथी हुनुहुन्थ्यो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रदाञ्जली अर्पण गर्नुभएको छ । मंगलबार, भदौ २६, २०८०